खस्वस्तिक

ना. [सं.]

  1. शिरका ठिक माथि आकाशमा कल्पना गरिएको बिन्दु; शीर्षबिन्दु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)