खहरे

ना. [सं. खरहर]

  1. वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो। (उदा.- उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।-लेखनाथ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)