खहर्याइनुक.क्रि.खरो पारिनु; खुबसित सुकाइनु वा भुटिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खहर्याइ खहर्याउनु