खहर्याउनु
स.क्रि.
- भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; खँगार्नु।
- माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु; खुरमुर्याउनु।
- बिगार्नु; घरङ्घाट लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)