खाँचीकोट

ना.

  1. लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैँको त्रयोदशीका दिन ठुलो मेला लाग्ने प्रसिद्ध ऐतिहासिक स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)