खाँचो

ना.

  1. कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा।
  2. आवश्यकता; चासो; जरुरत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)