खाँच

ना. [सं. खटिका]

  1. बट्टाईहरू थुनेर बोकिने पिँजरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)