खाँच

ना. [सं. खण्ड?]

  1. कपडा चुन्दा बन्ने बुट्टा; खाँच्ता वा कपडा दोब्र्याउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)