खाँज
ना. [सं. खण्ड]
- लुगा-कपडाको दोब्रिएको वा चुनेको भाग; भाँजा; मुजा।
- कुनै वस्तु खाँदेका माझमा खाली रहेको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)