खाँदखुँद
ना. [खाँद्+खुँद्]
- कुनै वस्तुलाई हात, खुट्टा वा अन्य कुनै साधनले खाँद्ने र खुँद्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खाँद्+खुँद्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)