खाँदाखाँद

ना. [खाँद्+खाँद्]

  1. परस्परमा खाँद्ने काम; कोचाकोच।
  2. ठेलमठेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)