खाँबे

वि. [खाँबो+ए]

  1. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे।
  2. 'र' अक्षर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)