खाँदोपिँदो
वि. [खा+दो+पिउ+दो]
- इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको; हुँदोखाँदो; धनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खा+दो+पिउ+दो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)