खाँस
ना. [√ खाँच]
- झ्यालढोका दुवैतिर खापा लाउन हुने गरी चौकोसमा खाँद काटिएको भाग; खाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)