खाइद्यौ

वि.

  1. कामकाज केही नगरेर खान मात्र खोज्ने वा खाइ मात्र रहने; खाइबा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)