खाइन

ना. [सं. खादन]

  1. खाएभोगेको वस्तु; राम्रो भोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)