खाइहाल्दो

वि. [खाइ+हाल्दो]

  1. घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको; हुँदोखाँदो।
  2. सुन्दर; हृष्टपुष्ट; खाइलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)