खाई
ना. [प्रा. खाअ< सं. खात]
- चारैतिर अग्लो, बिचमा गहिरो भएको जमिन; खाल्डो; खाडल।
- किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल; खावा; खौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. खाअ< सं. खात]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)