खागी

वि. [खाक+ई]

  1. हे. खाकी।
  2. जोसमनी सन्तसम्प्रदायका खागी र त्यागी दुई भेदमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)