खागमौरो

ना.

  1. रुखमा चाका लगाएर बस्ने, मौरीले जस्तै मह पार्ने, अरिङ्गालजत्रो एक प्रकारको ठुलो मौरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)