खाग

ना. [खाके]

  1. एक प्रकारको बलियो काठ; अग्राख।
  2. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू; खग्गड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)