खाङ्ग्रो

ना.

  1. घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)