खाजा

ना. [खजमज?]

  1. पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।
  2. छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)