खात

ना.

  1. एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली।
  2. रास; थुप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)