खातापाता

ना. [खात+पाटो]

  1. दुवैतिर गालामा बाक्लो गरी उम्रेको दाह्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)