खाता जाँच
ना. [खाता+जाँच]
- सरकारी अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानीखर्चको हिसाबबही जाँच्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खाता+जाँच]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)