खातिरना. यो. [अ.]निम्ति; लागि।आदर; सम्मान।मनमा गडेको कुरा; खुट्को।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खाता बही खातिरजमा/जामा