खातिरजमा/जामा
ना.
- सन्तोष; विश्वास।
- सान्त्वना; भरोसा।
- भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)