खातिरदारी

ना.

  1. आगन्तुक, अतिथि वा मान्य जनको आदरसत्कार गर्ने काम; आदरभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)