खाते

ना.

  1. फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)