खातैखात

ना. [खात+ऐ+खात]

  1. एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो; धेरै तह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)