खात्तिनु

अ.क्रि. [सं. खात+इ+नु]

  1. एकमाथि अर्को हुँदै चाङ पर्नु; खात लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)