खानज्यादा

ना. [फा. खान+ज्याद]

  1. शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य.)।
  2. भित्रेनीबाट जन्मेको सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)