खानाबदोस

वि. [फा. खानाबदोश]

  1. कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर। (उदा.- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)