खाना
ना. [फा. खान]
- घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।
- घर (कोरीखाना, पागलखाना इ.)।
- सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग।
- सानो डिब्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. खान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)