खानेचुन

ना.

  1. पान आदिमा राखेर खाइने सिपीबाट बनेको चुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)