खानेसोडा
ना.
- पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)