खान्की/खान्गी
ना. [फा. खानगी]
- निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
- खानका लागि ठेकिएको वस्तु।
- अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)