खापाखाप

क्रि.वि. [खाप्+आ+खाप्]

  1. परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)