खापा
ना. [खाप्+आ]
- एक पटक नापिसकेको अन्नपात आदि फेरि पछि नापो लिँदा नपुग हुने भाग वा परिणाम; जर्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खाप्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)