खापा
ना. [नेवा.]
- झ्यालढोकामा जडिएको लगाउने र खोल्ने फग्ल्याँटो; कपाट।
- काठमा ठाडा मेसा पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)