खाम

ना. [सं. स्कम्भ]

  1. ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्र्याएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा।
  2. दुवै कुमका फेददेखि हातका माझी औँलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)