खारिलो
वि. [खार+इलो]
- खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो।
- खुर्सानी डढ्दा आउने रागजस्तो; खार भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खार+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)