खारी

वि. [खार (प्रा. खार< सं. क्षार.+ई]

  1. खार भएको; क्षारयुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)