खार्तोक
ना. [भो. ब.]
- किराँत-संस्कृतिअनुसार असोज महिनामा पृथ्वीको पूजा गरी मनाइने एक चाड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)