खार्पा

ना.

  1. लबेदा-सुरुवाल, भोटो, चौबन्दी चोलो आदि सिउँदा काखीमुनि पर्ने गरी गाँसिने तीनचोसे कपडाको लाम्चिलो टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)