खार
ना. [प्रा. खार< सं. क्षार]
- कुनै वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षार पदार्थ; क्षार।
- वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)