खाल
ना. [सं. क्षाल]
- पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
- बोक्रो; आवरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)