खाल

ना. [सं. खल्ल]

  1. जुवा खेल्न जुट्ने ठाउँ; जुवा खेल्दा कौडा हान्ने ठाउँ।
  2. एक-अर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
  3. श्रेणी; स्तर।
  4. पुरानो समयको इजलास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)