खावा
ना.
- कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद। (उदा.- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)